दिल्लीमा नेपाली राजदूतको फोन ट्यापिङ : चीन, पाकिस्तान र इरानका राजदुत पनि निशानामा

काठमाडौं । भारतले नेपालका राजदूतसहित सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको फोन जासुसी गरेको सार्वजनिक भएको छ । दिल्ली मिसनमा रहेका नेपालसहित चीन, इरान, पाकिस्तान र साउदी अरबियाका राजदूतको फोन गैरकानुनी तरिकाले ह्याक गरेर नियमित जासुसी गरेको खबर बाहिरिएको हो । इजरायली कम्पनी एनएसओले बनाएको जासुसी सफ्टवेयर पेगाससमार्फत संसारभर करिब ५० हजार फोनको जासुसी गरिएको रिपोर्ट सार्वजनिक […]