निर्वाचन अपडेट : समानुतिकतर्फ एमाले अगाडि, अरुकाे कति ?

काठमाडाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज अपराह्न साढे ५ बजेसम्म बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले एक लाख १३ हजार चार सय ३६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले ९७ हजार ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ हजार २९, नेकपा (माओवादी केन्द्र) ले ४१ हजार आठ सय २३, […]

सम्बन्धित सामग्री

निर्वाचन अपडेट : प्रतिनिधिसभा समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

काठमाडाैं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनाका आधारमा दलगत स्थिति हेर्दा नेकपा (एमाले) अग्रस्थानमा देखिएको छ । निर्वाचन आयोगको मङ्गलबार राति साढे ११ बजेसम्मको मतपरिणाम विवरणानुसार एमालेले एक लाख ५९ हजार ५० मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले एक लाख ३८ हजार चार सय ४६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको […]