हिमालयन शेर्पा र नेपाल आईसबीच सम्झौता

काठमाडौं, मंसिर १ । ए डिभिजन क्लब हिमालयन शेर्पाको मुख्य प्रायोजकमा नेपाल रहने भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हिमालयन शेर्पा क्लबले नेपाल आईससँग मुख्य प्रायोजनको सम्झौता गरेको हो । हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले […]

सम्बन्धित सामग्री

राजर्षी जनक कपः क्वाटरफाइनलमा पिप्ले र हिमालयन शेर्पा भिड्दै

छैठौँ राजर्षी जनक कप फुटवल खेलको पहिलो क्वाटरफाइनल खेलमा पिप्ले युवा क्लव हेटौंडा र नेपाल आईस हिमालयन शेर्पा क्लव काठमाडौं मैदानमा उत्रने भएका छन्।  बागमती नगरपालिका–११, स्थित सन्तोष श्रेष्ठ स्मृती खेल...

थ्रीस्टार उपाधि नजिक

धनगढी । ललितपुरको रुस्लान थ्रीस्टार क्लब लगातार दोस्रोपटक नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको सेमिफाइनलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी यति हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै थ्रीस्टार लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको हो । अब थ्रीस्टारले उपाधिका लागि मंगलबार आयोजक सुदूरपश्चिम …