बालेनकाे कटाक्ष अदालतलाई, भन्छन्- टुकुचालाई खाेला भन्न सक्दैन भने नेपाललाई कसरी देश भनेर प्रमाणित गर्छ?

काठमाडाैँ- काठमाडाैँ महानगरका मेयर बालेन शाह (बालेन्द्र)ले फेरि एकपटक अदालतमाथि कटाक्ष गरेका छन्। बालेनले सामाजिक सञ्जालमार्फत् अदालतमाथि कटाक्ष गरेका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इछुमती ) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ?’ उच्च अदालत, पाटनले टुकुचा खोलामाथि […]