एग्युरो तीन महिला मैदान बाहिर रहने

काठमाडौं । बार्सिलोनाका स्ट्राइकर सर्जिओ एग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् । ला लिगामा आभालेसविरुद्ध खेल्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनले मैदान छाड्नु परेको थियो । त्यसपद्धि गरिएको परीक्षणका क्रममा उनको मुटुको चाल अनियमित भएको पाइएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ । उनी अब तीन महीना मैदान बाहिर रहने बार्सिलोनाले जानकारी […]