ललितपुर-३ ग्राउण्ड जिरो : पम्फालाई स्वागतसँगै गुनासो, तोसिमालाई ‘ग्रिन सिग्नल’!

काठमाडौं : ललितपुर–३ मा रोचक प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनकी साझा उम्मेदवार पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीबीच तीव्र प्रतिस्पर्धा हुँदै छ। २२ वटा वडा पर्ने ललितपुर–३ को धेरै भूभाग सहरी र थोरै क्षेत्र ग्रामीण भेगमा पर्छ। ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू ललितपुर–३ मा पर्छन्। उक्त क्षेत्रमा ९४