तस्वीर : गभर्नरसमक्ष पद तथा गोपनियताको शपथ

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष पृथ्वीबहादुर पाँडे नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमवार पद तथा गोपनीयताको शपथ लिंदै। तस्वीर सौजन्य : नेपाल राष्ट बैंक

सम्बन्धित सामग्री

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं, १ कात्तिक । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज (बुधबार) गभर्नर श्री महाप्रसाद अधिकारीले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक […]

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, ६ चैत। नवनिर्वाचित उपराष्ट्रपति रामशहायप्रसाद यादवले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहबीच उपराष्ट्रपतिलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपतिले पद तथा गोपनियताको शपथ लिएका हुन्। यादव चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।

ब्राजिलका नयाँ राष्ट्रपति लुलाले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं। लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्। तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन्। उनले यसअघि सन् २००३ र २०१० मा देशको नेतृत्व गरेका थिए । अक्टोबरमा भएको चुनावमा उनले बहालवाला राष्ट्रपति जैर बोल्सोनारोलाई हराएका हुन्। ब्राजिलको राजनीतिले आर्थिक वृद्धि गर्नुपर्ने समाजवादी वाम राष्ट्रपति लुलाका लागि चुनौती रहेको छ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका पदाधिकारीद्वारा पद तथा गोपनियताको शपथ

जिल्ला समन्वय समिति (जिसस) अर्घाखाँचीका प्रमुख जीवनारायण कोईराला लगायत पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन्।...

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २२ मंसिर । सिभिल बैंकको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका हुन् । अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी […]

एमाले अध्यक्ष केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । चितवनको सौराहा भएको १० औं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । मङ्गलवार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई शपथ गराएका हुन् । आयोगका प्रमुख सुब्बाले एमाले अध्यक्षमा ओलीले […]

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष गोल्छाले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, ३ मंसिर । हिमालयन रिइन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बीमा समितिमा गरिएको एक कार्यक्रममा अध्यक्ष गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । गोल्छा कार्तिक २६ गते प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि अध्यक्ष भएका हुन् […]

कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले लिए पद तथा गोपनियताको शपथ

सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले पद तथा गोपनियताको शपथ लिएका छन्। मुख्यमन्त्री शाहीले मंगलवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। कांग्रेस संसदीय दलका नेता शाहीले आजै आफ्नो दलसँगै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत गठबन्धनका सांसदको समर्थनमा मुख्यमन्त्रीको…

पुनर्बिमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा. घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । सरकारले यही कात्तिक ८ गते पुनरबीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा पद तथा गोपनियताको शपथ *

असार २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ ।            राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलवार साँझ आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको हो । सर्वोच्च अदालतको सोमवारको फैसलापछि राष्ट्रपति भण्डारीले  देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।            सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।यसैबीच नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।            नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिंचाइ रहेका छन् ।  नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।रासस    *प्रस्तुत समाचारको तस्वीर असावधानीबस अर्को पर्न गएकोले सच्याइएको छ ।