संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारी र प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच भेटवार्ता भएको छ। मञ्चका अध्यक्ष वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी नेतृत्वमा नव निर्वाचित कार्यसमितिले प्रधान न्यायाधीश जबरासँग भेटवार्ता गरेको हो।
मञ्चका पदाधिकारीले...