जनकपुरधाम- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेस बहुमतले जितोस् भन्ने कामना छठी माता गरेकी छिन् ।
आइतबार छठी माताको पूजाआजा गर्न जनकपुरधाम आएकी प्रधानमन्त्री देउवा पत्नी राणाले स्थानीय गंगा सागरको घाटमा छठी माताको पूजाआराधना गर्दै आगाम...