नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा अमेरिकी दूतावासले नेपाली जनतालाई हार्दिक बधाइ दिएको छ। दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले आज मतदान सकिएसँगै जारी गरेको सन्देशमा “निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ। हामी आगामी सरकारसँग समृद्धि र सुरक्षा क्षेत्रमा […]
‘हामीलाई दलहरूले नै अयोग्य भनेकै हुन्। जेनजीका केही व्यक्तिले पनि औंला उठाएकै हुन्। तर हामीले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौं,’ उनले भनिन्।
चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ।
राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा सन्तोष व्यक्त गरेका छन् । उनले मुलुकमा उत्पन्न जटिल राजनीतिक परिस्थितिको समाधानमा निर्वाचनले योगदान पुर्याएको उल्लेख गरे। राष्ट्रपतिको बिहीबार जारी सन्देशमा भनिएको छ, “निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु लोकतान्त्रिक प्रक्रियाका लागि महत्वपूर्ण उपलब्धि हो।” उनले निर्वाचन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सबै निकाय र […]