राष्ट्रिय सभाका उपाध्यक्ष पनि संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था गर्न माग

२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था गर्न माग गरेकी छिन् । राष्ट्रिय सभा बैठकमा सांसद बेल्बासेले राष्ट्रिय सभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् । ‘संवैधानिक परिषदमा संविधाननै संशोधन गरेर भएपनि सात […]