काठमाडौं । देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशनको म्याद गुज्रिन लागेपनि पार्टी विवादमै रुमलिएको छ । संस्थापन पक्षले महाधिवेशन सार्ने प्रस्ताव राखिरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने भन्दै दबाव दिन छोडेको छैन ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय बैठकमा महाधिवेशनको एजेन्डा प्रवेश नै...