काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको […]
काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा २४ उमेदवारले प्रतिष्पर्धा गर्ने भएका छन् । मनोनयन दर्ता गरेका मध्य चार जनाले उम्मेदवारी फिर्ता लिएपछि २४ जनाको उम्मेदवारी कायम भएको हो । सुरुमा छ जना स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट […]
एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको बीचमा ‘आकस्मिक सम्मेलन’ आयोजना गरेको छ। अमेरिकी राष्ट्रपतिले आठ युरोपेली देशमा धम्की दिइएको शुल्क अस्थायी रूपमा रोक्ने घोषणा गरे पनि युरोपले आफ्नो हितको संरक्षणमा सक्रिय भूमिका देखाएको छ । अमेरिका र युरोपबीचको तनाव अमेरिकाले ग्रिनल्याण्डको विषयमा आफ्नो प्रभुत्व कायम राख्ने प्रयास गर्दा युरोपले आफ्नो परम्परागत […]
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोलि (आइतबार) सर्लाही जाने भएका छन्। उनी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही ४ जान लागेका हुन्। नयाँ बानेश्वरमा शनिबार आयोजित सर्लाही ४ का युवासँगको अन्तर्क्रियामा उनले आफू उम्मेदवारका रूपमा जिल्ला जान लागेको जानकारी दिए। सर्लाही ४ का युवाको भरोसामै आफूले जीवनकै ठुलो राजनीतिक निर्णय गरेको उनको […]
१० माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन स्वच्छ भए आफू नेतृत्वको पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।
शनिवार विभिन्न पार्टीबाट प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
‘निर्वाचन स्वच्छ र …