तनहुँमा चितुवाको आक्रमण बढ्दो, फेरि बालकको मृत्यु

३१ जेठ, दमौली । तनहुँको बन्दिपूर गाउँपालिकामा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बन्दिपूर वडा नं. १ का पाँच वर्षीय सुप्रिम थापा रहेको डीएसपी युवराज खडकाले जानकारी दिए । खेल्दै गरेको अवस्थामा एकाएक हराएका उनलाई प्रहरी र स्थानीयबासिन्दाले खोज्ने क्रममा खेल्दै गरेको ठाउँबाट २ सय मिटर माथि छपेली सामुदायिक वनमा […]

सम्बन्धित सामग्री

चितुवाको आक्रमण परी बालकको मृत्यु

चितुवाको आक्रमणमा परेर तनहुँमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय छोरा सुप्रिमको चितुवाको आक्रमणमा परेर मृत्यु भएको हो।