सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् । गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुसी साटिन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराइन् । उनले भनिन्–‘म आज सदस्यको रूपमा

सम्बन्धित सामग्री

प्रदीप गिरिको ‘लिगेसी’ का लागि परिवारमै खिचातानी

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनपछि उनको परिवारमा राजनीतिक उत्तराधिकारीका लागि होडबाजी चलिरहेको छ । उनका परिवारका दुई जना सदस्य सरिता गिरी र शेखर गिरी राजनीतिक उत्तराधिकारको होडमा छन् । तर प्रदीप गिरीकी पत्नी र छोरा सन्तोष गिरीलाई भने राजनीतिक उत्तराधिकारको होडसँग कुनै मतलब छैन ।बरु प्रदीप गिरी निकट व्यक्तिहरुले आगामी चुनावमा उनका पत्नी र छोरा सन्तोषलाई उम्मेदवारीका लागि आग्रह गरेका छन् । तर उनीहरु राजनीतिमा आउन इच्छुक नदेखिएको बताइएको छ । प्रदीपका छोरा सन्तोष भन्छन्, ‘हामी

प्रदीप गिरिले जितेको क्षेत्रमा सरिता गिरीले गरिन् उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी सरिता गिरीले सिरहा क्षेत्र नम्बर–१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । सरिता गिरी नेपाली काँग्रेसका नेता प्रदीप गिरिको भाइ बुहारी हुन् । प्रदीप गिरिको निधन भए लगत्तै उनले नेपाल सद्भावना पार्टीबाट राजीनामा दिएकी थिइन् । उनी एक महिनाअघि नेपाल सद्भावना पार्टीमा प्रवेश गरेकी थिइन् । उनले आज […]

नेपाल सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

काठमाडौँ । पूर्व मन्त्री एवम् सांसद सरिता गिरी आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । शनिबार काठमाडौँमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पुरानो घरमा फर्किएको भन्दै खुसी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् । गिरीले मधेस, नेपाल र सङ्घीयता भन्ने चीज […]

सद्भावना पार्टीमा फर्किइन् सरिता गिरी

काठमाडौं । पूर्वमन्त्री एवम् सांसद सरिता गिरी आफ्नो पुरानो घर नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । शनिबार काठमाडौंमा पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले पार्टीमा स्वागत गरेपछि गिरीले आफू पूरानो घरमा फर्किएको भन्दै खुशी व्यक्त गरिन् । गिरीले आफूले कहिल्यैपनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको दाबी गरिन् । गिरीले मधेश, नेपाल र संघीयता भन्ने चीज रहेसम्म नेपाल […]

नयनराज पाण्डेको उपन्यास ‘उलार’को मञ्चन सुरु (फोटो फिचर)

काठमाडौं । लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’को रंगमञ्चमा मञ्चन सुरु भएको छ । बुधबार काठमाडौंको टेकुस्थित कौशी थिएटरबाट नाटकको मञ्चन सुरु गरिएको हो । चे शंकरको परिकल्पना तथा निर्देशन रहेको नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईंलगायत कलाकारको मुख्य भूमिका छ । गार्डेन थिएटरले कथा घेरासँग नाटक मञ्चनमा सहकार्य गरेको […]

आर्थिक अवस्थाले धान्न सक्दैन, स्थानीय चुनाव स्थगित गर्नुपर्छ : सरिता गिरी

लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव ल्याइँदा असहमति राखेका कारण तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुका साथै संसद्‍बाट पनि बर्खास्त गरेको थियो । आफू सांसद नरहेपछि उनी काठमाडौँ छाडेर सिरहाको लहान नगरपालिकास्थित आफ्नो घरमा बस्न थालेकी छन् ।सरिता गिरीले मेयरमा चुनाव लड्ने घोषणा पनि गरेकी थिइन् । पछिल्लो समय उनको भूमिका र राजनीतिक लक्ष्य के छ भन्ने प्रस्ट हुन सकेको छैन । त्यसैले मेयरमा चुन

अरुको कारबाही १२ घण्टामै सदर, एमालेको कारबाही किन ७२ घण्टा अलमल ?– महेश बस्नेत

‘जसपा नेतृ सरिता गिरी र माओवादी केन्द्रले सांसद्लाई गरेको कारबाही १२ घण्टाभित्र कारबाही भयो’ उहाँले भन्नुभयो, ‘एमालेको १४ सांसद्माथि गरेको कारबाहीलाई किन सदर नगरेको, किन रोकेको ? हामीले सभामुखलाई चेतावनी दिएर आएका छौं ।’

सरिता गिरी मेयर पदका लागि चुनाव लड्ने

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने सामाजिक सञ्जाल फेशबुक मार्फत बताएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु […]