काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लक्ष्मीदास मानन्धरनको निधन भएको छ। मानन्धनरको शुक्रबार निधन भएको हो। उनी राष्ट्रिय सभाका पूर्वसदस्य समेत थिए। मानन्धरको निधनप्रति समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार, राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ समाजसेवी कमरेड लक्ष्मीदास मानन्धरको निधन […]