मदनकृष्ण श्रेष्ठको 'जब तिमीलाई गुमाएँ' सार्वजनिक

काठमाडौंः मदनकृष्ण श्रेष्ठको आवाजमा रहेको 'जब तिमीलाई गुमाएँ' बोलको गीत सार्वजनिक भएको छ। सरला श्रेष्ठको शब्द तथा कृति न्यौपानेको संगीत रहेको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। सराना श्रेष्ठको निर्देशनमा बनेको गीतको भिडियोमा नाजिर हुसेन, केकी अधिकारी र मदनकृष्ण स्वयंको अभिनय रहेको छ। जसको छायांकन तथा सम्पादन हरि हुमागाइँले गरेका हुन्। शंका र गलतफहमीले गर्दा सम्बन्धमा कसरी चिरा पर्छ भन्ने कुरा गीतको भिडियोमा देखाइएको छ। 

सम्बन्धित सामग्री

मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’  बाेलकाे गीत सार्वजनिक गरिएकाे भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको  गीत […] The post मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक

काठमाडौं, १९ असोज । गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी“ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ ।  तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ । रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज […] The post रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रितम श्रेष्ठको तिमी हिड्ने गल्ली सार्वजनिक

काठमाडौँ–अमेरिकालाई आफ्नो कर्मथलो बनाउदै आएका गीतकार तथा साहित्यकार प्रितम श्रेष्ठको गजल तिमी हिड्ने गल्ली,सार्वजनिक भएको छ । उक्त गजललाई चर्चित गजल गायक तथा संगीतकार थानेश्वर गौतमले स्वर र संगीत दिएका छन्। आफ्नो साहित्य लेखनलाई पहिले देखि नै निरन्तरता दिएका श्रेष्ठको यो पहिलो सार्बजनिक कृति हो। गजल गायनका लागी थानेश्वर गौतम मुख्य रोजाईमा पर्नुको कारण थानेश्वर […]

काठमाडौं-८ का रास्वपाका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं क्षेत्र नम्बर–८ का प्रतिनिधि सभा सदस्य पदका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘अबको निकास सहभागितामूलक विकास’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतामा संसदीय प्रतिनिधित्व भएमा राजनीतिसँगै सामाजिक रूपान्तरण गर्दै सुशासन र राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ । उनले नेपालको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीन

वसन्त श्रेष्ठको ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक

कवि वसन्त श्रेष्ठको संस्मरणात्मक कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक गरिएको छ।

मदनकृष्ण श्रेष्ठको ‘एउटा सपना छ’ गीत सार्वजनिक

काठमाडौँ– वरिष्ठ हाँस्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ। बुधबार श्रेष्ठको ७२ औंँ जन्मदिनका अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ। गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन्। बिमारीका कारण स्मरणशक्ति गुमाएका हजुरबुवालाई भेट्न […]

मदनकृष्ण श्रेष्ठको गीत ‘एउटा सपना छ’ सार्वजनिक

काठमाण्डाै - वरिष्ठ हास्य कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ । श्रेष्ठको ७२औँ जन्मदिनकाे अवसरमा गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ । गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् । बिरामीका कारण स्मरण शक्ति गुमाएका हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा गीत समेटिएको छ । सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हु...

मिलन श्रेष्ठको गीत ‘फर्किन चाहन्छु’ सार्वजनिक

गायक मिलन श्रेष्ठको हृदयस्पर्शी गीत ‘फर्किन चाहन्छु’ सार्वजनिक भएको छ । चर्चित गीतकार–संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । देशमा विद्यमान वैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट, गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ  ।

सरना श्रेष्ठको मन्तर मोहनी गीत सार्वजनिक हुँदै

काठमाडौँ : गायिका, निर्देशक तथा मोडल सरना श्रेष्ठको नयाँ गीत ‘मन्तर मोहनी आइतबार सार्वजनिक हुने भएको छ । लिजेन्ड हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुत्री सरनाले नयाँ गीतका रुपमा मोहनी मन्तर बजारमा ल्याउन लागेकी हुन् । उनको गीत आइतबार सार्वजनिक हुँदैछ । सरना आफैले निर्देशन गरेको भिडियो पनि आइतबार सार्वजनिक हुनेछ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी […]

कवि अनिल श्रेष्ठको छैटौँ कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक

आबुखैरेनी : कवि अनिल श्रेष्ठको छैटौँ कविता सङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ सार्वजनिक भएको छ। बिहीवार आबुखैरेनीमा आयोजित एक कार्यक्रममा कविता सङ्ग्रह सार्वजनिक गरिएको हो। आबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतले कृति सार्वजनिक गरेका हुन्।…