शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द

शनिबारदेखि उपत्यकाका सबै दरबार क्षेत्र र संग्रहालय प्रवेशमा रोक लगाइने भएको छ। कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम संग्रहालय तथा दरबार क्षेत्रहरु बन्द हुने भएका हुन्। सरकारकै आदेशअनुसार सबै संग्रहालय...

सम्बन्धित सामग्री

बेलायतका 'पुतली बाजे'ले बनाइदिएको संग्रहालय पुग्दा

संग्रहालय परिसरमा पुुग्नासाथ संग्रहालय भवनबाहिर ठिङ्ग ठडिएका नेपालका विभिन्न जाताजातिका मानिसको स्वरूपमा कुँदिएका खाँमाहरूले छाना अड्याइएको देखिन्छ ।

ओझेलमा कपिलवस्तु संग्रहालय

३ वर्ष अघि कपिलवस्तु संग्रहालय हाता भित्र नयाँ भवन निर्माण गरी संचालन समेत गरिएको छ। तर पनि प्रचारप्रसार र पुर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझलमा पदै आएको छ।...

यस्तो छ महाकवि देवकोटा संग्रहालय [फोटाफिचर]

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन भएको छ। महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय बनाइएको हो।  झन्डै सात करोड लगानीमा पुनर्निर्माण भएको तीन तले सङ्ग्रहालयमा देवकोटाका कृति, श्रव्य दृश्य सामग्री तथा...

नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

काठमाडौँ । बागमती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ। संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। नेपाल चिकित्सक संघ सँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो। संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको बागमती […]

शनिबारदेखि उपत्यकाका सबै संग्रहालय बन्द

७ माघ, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा संग्रहालय पनि धेरै भीडभाड […]

नारायणहिटी दरबार संग्रहालय परिसरमै शासकीय संग्रहालय निर्माण गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा अर्को संग्रहालय निर्माण गर्ने भएको छ। प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै अर्थमन्त्री जनादर्न शर्माले नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालय निर्माण गर्ने बताएका हुन्। यस्तै, उनले अन्य दुईवटा संग्रहालय निर्माण गर्ने समेत घोषणा गरे। 'योगमायादेखि हालसम्मका शहिद,…

अझै खुलेन हवाई संग्रहालय

काठमाडौं । वाइडबडीलाई नै संग्रहालय बनाइएको सिनामंगलस्थित एभियसन म्युजियम ९हवाई संग्रहालय० संसारकै पहिलो हो। तर, कोभिडको दोस्रो लहर सुरुसँगै करिब पाँच महिनादेखि यो संग्रहालय बन्द छ। संग्रहालय बन्द भए पनि नियमित खर्चका कारण मासिक करिब आठ लाख रुपैयाँ घाटा व्यहोरिरहेको छ। लकडाउन खुकुलो भएसँगै सबै क्षेत्र खुले पनि हवाई संग्रहालय बन्द छ। संग्रहालय खुलाउने सरकारको […]

करबाकेलीमा संग्रहालय तयार

म्याग्दी – अन्नपुर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाईमा म्याग्दीको पहिचान भल्काउने संग्रहालय तयार भएको छ । संग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई तले संग्रहालय भवन तयार भएको हो । परम्परागत सामग्रीको संरक्षण र पर्यटन बिकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्रहालय तयार गरेको काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिका […]

सिन्धुलीगढीमा बन्यो पहिलो युद्ध संग्रहालय

काठमाडौ : सिन्धुलीगढीमा ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण गरिएको छ। नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा निर्माण गरेकाे संग्रहालय बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।  नेपाली इतिहासको महत्वपूर्ण भुमि संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले संग्रहालय निमार्ण गरिएको हो। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले युद्ध संग्रहालयको शिलान्यास गरेका थिए।ऐ

बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको चार करोडको लगानीमा ब्रह्मदेवमा सुदूरपश्चिमको कला संस्कृति संरक्षण गर्न उद्देश्य स्वरूप बहुसांस्कृतिक संग्रहालय निर्माण सम्पन्न भएको हो ।सुदूरपश्चिम प्रदेशभरि रहेका नौवटै जिल्लाका भेषभूषालाई संरक्षण गरी अन्तर्राष्ट्रिय क्षेत्रसम्म प्रचार–प्रसार गर्न कञ्चनपुर जिल्लाको उत्तरी क्षेत्र ब्रह्मदेवमा संग्रहालय निर्माण भएको […]