दलहरुबीच मिलेन कुरा,संसद् बैठक साढे १ बजेसम्म सर्‍यो

काठमाडौं,२३ जेठ । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न सुरु हुन सकेको छैन । प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले,रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठन […]

सम्बन्धित सामग्री

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ।  प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै...

१२ बजे राति बसेकाे थियाे नेपालकाे पहिलाे संसद् बैठक

संसद्को बैठक डेढ वर्ष एक सय नौ सांसद निर्वाचनका लागि २०१५ फागुन ७ गते मतदान सुरु भएकामा साढे दुई महिनापछि अर्थात् विसं २०१६ वैशाख २१ गते अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक सो वर्षको असारमा बोलाइएको थियो ।

भोलि बोलाइएको संसद् बैठक स्थगित

काठमाडौँ : बुधबारका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ। उक्त बैठक फागुन २ गते सोमबार बस्नेछ।संसद् सचिवालयले सूचना जारी गर्दै बुधबार बोलाइएको बैठक स्थगित भएको जनाएको छ।बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो।

राष्ट्रपति भण्डारीद्वारा २८ गतेका लागि संसद् बैठक आह्वान

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले यही मङ्सिर २८ गते संसद् बैठकको अधिवेशन आह्वान गर्नुभएको छ ।आज बिहीवारको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलवारको दिन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गर्नुभएको हो ।

आज संसद् बैठक बस्दै

संसद् बैठक बस्ने भएपछि दसैँ मनाउन गृह जिल्ला गएका धेरै सांसद काठमाडौं आइसकेका छन्। उपत्यका नजिकका जिल्लाका कतिपय सांसद आइसकेको र कतिपय बिहीबार बिहान आउने तयारी गरेको जानकारी दिएका छन्।...

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

काठमाण्डाै - एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ । बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्राल...

संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए।  सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्। आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत ब

शुरू भयो संसद् बैठक

आजको संसद् बैठक शुरू भएको छ । बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनेछन् ।  नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि बधाई दिने संसदीय परम्परा छ ।  सामान्यतया संसदीय दलको नेताले रोष्टममा बोलेर प्रधानमन्त्रीलाई बधाई दिने प्रचलन छ ।

सुरक्षित तवरले संसद् बैठक सञ्चालन गर्नेबारे सभामुखले गरे विज्ञहरूसँग परामर्श

बढ्दो कोरोना संक्रमणबीच संसद् बैठक सुरक्षित तवरले सञ्चालन गर्नेबारे सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य विज्ञहरूसँग परामर्श गरेका छन् । सोमबार संसद् भवन बानेश्वरमा छलफल भएको हो ।   छलफलमा सभामुख सापकोटा, नेपाल मेडिकल...

कांग्रेसको नाराबाजीपछि संसद् बैठक १० मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् । कार्यसूचीमा अध्यादेशलाई राखिएको विरोधमा प्रचण्ड-नेपाल पक्षीय सांसदहरूले यसअघि नै संसद् बैठक बहिस्कार गरेका थिए ।