दाङ-सल्यान सडकखण्ड फेरि अवरुद्ध

दाङ- रातिदेखि निरन्तर परेको पानीको कारण दाङको साततले भन्ने स्थानमा पहिरो खसेपछि राप्ती राजमार्ग फेरि अवरुद्ध भएको छ। दाङ-सल्यान सडकखण्डअन्तर्गत तुलसीपुर-३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए। बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात पूणरूपमा आवागमन ठप्प भएको छ। वर्षात निरन्तर भइरहेकोले […]

सम्बन्धित सामग्री

दाङ–सल्यान सडकखण्ड अवरुद्ध

१३ भदौ, दाङ । निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । दाङ–सल्यान सडक खण्डअन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए । उनका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ […]

मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते हुने

काठमाडौं।काठमाडौं महानगरले तीनवटा नयाँ दमकल खरिद गरेको छ।मेडिकल काउन्सिलको विशेष परीक्षा साउन सात गते शनिबार हुने भएको छ।पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध हुन पुगेको छ।पर्साबाट गाँजा र लागुऔषधसहित चारजना पक्राउ परेका छन् र श्रीलंकाको नयाँ राष्ट्रपति चयनका लागि आज मनोनयन दर्ता हुँदै छ।

पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध

३ साउन दाङ । वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । जिल्ला […]

सुक्खा पहिरो खस्दा एस्काभेटर पुरियो, दाङ-सल्यान सडकखण्ड अवरुद्ध

एस्काभेटर पुरिएपछि मंगलबार रातिदेखि दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोमा पुरियो एस्काभेटर, दाङ-सल्यान सडकखण्ड अवरुद्ध

९ चैत, सल्यान । दाङ-सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोले एस्काभेटर पुरिएको छ । एस्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् । सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला-ठूला ढुंगाले एस्काभेटरको केही भाग पुरिएको छ । अहिले उक्त सडक […]

पहिरोपछि अवरुद्ध दाङ–सल्यान सडकखण्ड सञ्चालनमा आयाे

दाङ – पहिरो गएपछि  अवरुद्ध दाङ–सल्यान सडकखण्डमा सञ्चालनमा आएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाको लाहुरेचौरमा पहिरो गएपछि हिजो मंगलवार दिउँसोदेखि अवरुद्ध सडक रातिदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  सडक खुलेसँगै बाटोमा रोकिएका  सल्यान, रुकुम र रोल्पा जाने आउने सवारी साधन गन्तव्यमा लागेका छन् ।

दाङबाट पहाडी जिल्ला जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध

दाङ– लगातार परेको पानीका कारण झरेको पहिरोले दाङ–रोल्पा जोड्ने होलेरी सडक खण्ड र दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ। घोराही उपमहानगरपालिका–१३ काभ्रे स्थित घोराही होलेरी सडक खण्डमा माथि बाट पहिरो खसेर बाटो अवरुद्ध भएको र पहिरो हटाउने काम जारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। यस्तै तुलसीपुर उपमहानगरपालिका–३ लाहुरे चौरस्थित दाङ–सल्यान सडक खण्डमा […]

दाङ–रोल्पा र दाङ–सल्यान सडकखण्ड पहिरोले अवरुद्ध

दाङ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा दाङसँग सिमाना जोडिएका पहाडी जिल्लाहरुको आवातजावात ठप्प भएको छ । दाङको घोराहीदेखि रोल्पाको होरेली जोड्ने सडकखण्डको ठाउँ–ठाउँमा पहिलो जाँदा मंगलबार साँझ ६ बजेदेखि सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । पहिलो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको...

दाङ–सल्यान सडक खण्डको राप्ती लोकमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले राप्ती लोकमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट ठूलो ढुङ्गासँगै पहिरो आएपछि दाङ–सल्यान सडकखण्ड अन्तर्गतको राप्ती राजमार्ग मङ्गलबार साँझदेखि अवरुद्ध भएको हो । कपुरकोट गाउँपालिका ३ दसरेमा सडकमाथिबाट आएको पहिरोले सडक पुरिदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको छ । उहाँका अनुसार निरन्तर वर्षा भैरहेको र सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा समस्या भएको छ ।