रोनाल्डो-मेस्सी भिडन्त कुरेका समर्थकलाई धोका

काठमाडौं। समकालिन फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको भिडन्त कुरेर बसेका समर्थकले धोका पाए। बिहीबार राती अमेरिकी मेजर लिग सकर(एमएलएस) क्लब इन्टर मियामी र साउदी अरबको प्रोफेसनल लिग क्लब अल नासरबीच भिडन्त तय हुँदा महिनौँदेखि समर्थकहरु मेस्सी र रोनाल्डोबीच एक साथ मैदानमा भिडेको हेर्ने आशाले टिकट लिएर बसेका थिए। तर खेल सुरु […]