जडान हुँदाहुँदै भाँच्चियो बेलिब्रिज

मुगुको कर्णाली नदीमा बेलिब्रिज जडान गर्दागर्दै निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज भाँच्चिएको छ ।हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने छायाँनाथ रारा नगरपालिका–१, २, ३ र १३ वडा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रबार राति मेसिनले धान्न नसक्दा बेलिब्रिज भाँच्चिएको हो ।बेलिब्रिज निर्माणका लागि जलब […]