कोरोना कहरले यसपटक चिया बगानमा आएनन् विदेशी, इलामेली चिया खरिदकर्ता पर्खँदै

इलाम। विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे।  कारखानाको

सम्बन्धित सामग्री

अर्थोडक्स चियाको मूल्य किलोकै १० हजार !

मुलुकमा पहिलो पटक अक्सन (लिलाम) मार्फत चिया बिक्री भएको छ । इलामको कन्याममा शनिबार गरिएको ‘डेमो अक्सन’ (नमुना बोलकबोल) मा यसरी चिया बिक्री गरिएको हो । अमेरिका, चीन, जापान र रुसका चिया खरिदकर्ता सहभागी ‘अक्सन’ मा अर्थोडक्स चियाले प्रतिकिलो १० हजार रुपैयाँसम्म मूल्य पाएको छ ।