अन्तरिम सरकार गठन र संसद विघटन सम्बन्धी सर्वोच्चमा १० रिट निवेदन, दर्ता भने हुन बाँकी

काठमाडाैं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया शुरु भएसँगै ४ वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलबार ४ वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताउनुभएकाे हाे। उहाँका अनुसार ४ वटै रिटमाथि बुधबारको लागि पेशी […]