पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फिफाले हटायो

१७ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफा काउन्सिल ब्यूरोले पाकिस्तान फुटबल फेडेरसन (पीएफएफ)माथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमाथि तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पीएफएफको नर्मलाइजेसन कमिटीले कार्यालयको पूर्ण नियन्त्रण फिर्ता लिएको र यसको आर्थिक व्यवस्थापन गर्ने स्थितिमा रहेको […]

सम्बन्धित सामग्री

फिफाले हटायो पाकिस्तान फुटबल संघमाथि लगाएको प्रतिबन्ध

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफा काउन्सिलको ब्युरोको सन् २०२२ जुन २९ मा सम्पन्न बैठकले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । फिफाले १५ महिनाअघि पाकिस्तान फुटबल संघमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको...

फिफा प्रतिबन्धबाट पाकिस्तान हट्यो

दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसंगै फिफाले  सन् २०२१ को अप्रिलमा  पीएफएफलाई  प्रतिबन्ध लगाएको थियो । फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ ।फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ । यस्तै, फिफाले नर्मलाइजेसन

फिफाले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटायो

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध हटाएको छ । फिफाले बिहीबार विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले […]

फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध हटाएको छ ।

फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ । फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हाे । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । कमिटीले पीएफएफ पूर्णरुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ । तर फिफाले कमिटीलाई काममा बाधा गरिएमा फेरि प्र...

पाकिस्तानले हटायो टीकटकको प्रतिबन्ध, कानून र संस्कृतिअनुसार चल्न निर्देशन

इस्लामाबाद । पाकिस्तान सरकारले पछिल्ला दुईवर्षमा चौंथोपटक चिनियाँ भिडिओ एप टीकटकमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । पाकिस्तानको टेलिकम नियामक निकायका अनुसार टीकटकमा अश्लिलता फैलाउने कन्टेन्टलाई रोक लगाइनेछ भने नियमन पनि हुनेछ । इमरान खान सरकारका केही मन्त्री र कट्टरपन्थी संगठनले टीकटकमाथि स्थायीरुपमै प्रतिबन्ध लगाउन माग गरेका छन् । तर, सरकारले केही दिन र महिनामा प्रतिबन्ध […]

फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटायो

२० भदौ, काठमाडौं । कोभिड महामारी नियन्त्रणका लागि भन्दै फिलिपिन्सले नेपाललाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ । अब कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि […]

यूएईले नेपाल र भारतसहित ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटायो

संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न ६ देशका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाएको छ। कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई मध्यनजर राख्दै यूएईबाट र यूएईमा आउनेजाने यी मुलुकका लागि प्रतिबन्ध लगाएको थियो।यात्रा प्रतिबन्ध हटाइएका ६ मुलुकमध्ये नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डा रहेका छन्। यूएईको ‘नेशनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत जारी