कामना सेवा र नेपाल पेमेण्ट सोलुसनबीच सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको सुरुवात गरेको छ । सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले एपमा रहेको इन्स्टा फण्ड ट्रान्सफरमार्फत अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर […]