कामना सेवा फुटसलको नकआउट समीकरण पूरा

कामना सेवा फुटसल कप प्रतियोगिताको नकआउट समीकरण पूरा भएको छ ।  शुक्रवार भएको समूह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुंगो लागेको हो । प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो । समूह 'ए' बाट कुमारी बैंक समूह विजेता र सांग्रिला विकास बैंक उपविजेता बन्दै प्री–क्वार्टर फाइनल प्रवेश गरे । समूह बी बाट नेपाल राष्ट्र बैंक समूह विजेता र मुक्तिनाथ विकास बैंक उपविजेता बने । समूह सी बाट नेपाल इन्भेस्टमेन्ट बैंक विजेता र हिमालयन बैंक उपविजेता बने । ...

सम्बन्धित सामग्री

कामना सेवा फुटसल कपको नकआउट समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कपको प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिता अन्तर्गत समूह ए बाट कामना सेवा विकास बैंक समूह विजेता र लुम्बिनी बैंक उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ बाट […]

कामना सेवा फुटसलको नकआउट समीकरण पूरा

काठमाडौं । कामना सेवा फुटसल कप प्रतियोगिताको नकआउट समीकरण पूरा भएको छ । शुक्रबार भएको समूह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुङ्गो लागेको हो ।  प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।  समूह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै...