केही दिनमै निर्वाचन कार्यतालिका प्रकाशित हुने

आयोगले केही दिनभित्रमै २०७९ वैशाख ३० गते सम्मकै लागि निर्वाचन कार्यतालिका प्रकाशित गर्ने बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताए । उनले भने, ‘निर्वाचन आयोग निर्वाचन गर्ने प्रयोजनका लागि […]

सम्बन्धित सामग्री

निर्वाचन कार्यतालिका स्वीकृत, २३ असोजमा उम्मेदवारी दर्ता

२४ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत  गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले […]

उपसभामुखको निर्वाचन कार्यतालिका घोषणा

यही असार ३१ गते शुक्रबार प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन हुने भएको छ । सभामुख अग्नीप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति घोषणा गर्नु भएको हो । त्यस अवसरमा उहाँले उपसभामुख पदको निर्वाचन कार्यतालिकाको सूचना आजै प्रकाशित गर्न पनि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिनु भयो । सभामुख सापकोटाले भन्नु भयो, ‘प्रतिनिधिसभा […]

राप्रपाको संशोधित निर्वाचन कार्यतालिका : आज मनोनयन, भोलि मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन तालिका प्रकाशन गरिएको छ । बिहीबार राति नै ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित गरेको निर्वाचन समितिले आजदेखि मनोनयन दर्ता लगायतको बाँकी प्रक्रिया सुरु गरेको छ । जसअनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि दरखास्त फाराम वितरण गर्न थालिएको  छ भने साढे ७ देखि साढे ९ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध र सच्याउने समय दिइएको छ भने ११ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ । त्यसपछि साढे १

कांग्रेस महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, (नेस) । महाधिवेशनको संघारमा रहेको सत्ताधारी दल नेपाली कांग्रेसले प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसको भोलि बिहीबारदेखि प्रदेश अधिवेशन हँुदै छ भने मंसिर २४ देखि केन्द्रीय महाधिवेशन हँुदै छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रदेश अधिवेशनका लागि बिहीबार बिहान मतदाताको नामावली प्रकाशित गरिनेछ भने […]

यस्तो छ कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका

काठमाडौं : कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छर केन्द्रीय निर्वाचन समितिले सोमबार प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो।यसअघि निर्वाचन समितिले उद्घाटन समारोह पहिल्यै देखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरेको थियो। तर, सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सोमबार भएको छलफलले उद्घाटन सत्रपछि मात्रै निर्वाचन कार्यक्रम अघि बढाउने निर्णय गरेपछि निर्वाचन समितिले त्यहीअनुसार न

कांग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

कांग्रेसको १४ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । केन्द्रीय निर्वाचन समितिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।

एमाले महाधिवेशन : निर्वाचन कार्यक्रमको सूचना प्रकाशित, भोलि मतदान

केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि पार्टी विधानको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार  निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सूचनामा भनिएको छ ।का

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

काठमाडाैं : नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका परिवर्तन गरेको छ।परिवर्तित कार्यतालिकाअनुसार भोलि १३ गतेका लागि तोकिएको उमेद्वारी मनोनयन १४ गते तोकिएको छ। अन्तिम मतदाता नामावली भने भोलि ५ बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ।यसैगरी प्रदेश, जिल्ला,