श्रीमानको हत्या गरेर श्रीमती आफैँ पुगिन् प्रहरी कार्यालय

काठमाडौंः कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको भन्दै प्रहरी कार्यालयमा पुगेकी थिइन्। गए राति यसरी उनी पुगेपछि प्रहरीले थुमालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ। घरायसी विवादको क्रममा धारिलो हसियाले प्रहार गरी नारायणको हत्या गरेपछि…

सम्बन्धित सामग्री

श्रीमानको हत्या आरोपमा श्रमती सहित चार जना पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ गुम्बा बोल्दे बस्ने वर्ष ३६ का राम बहादुर...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा मोरङको सुन्दरहरैँचाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

१५ चैत, जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ […]

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

तनहुँ– आफ्नै श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन् । ४० वर्षीय मनबहादुर नेपालीको ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुंगा […]

श्रीमानको हत्या आरोपमा श्रीमतीसँगै छिमेकी पक्राउ

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५, जैदुमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतिलाई प्रहरीले पक्राउ गरेको छ । ५९ वर्षिय सुब्बा कामीको हत्या आरोपमा श्रीमती र एक छिमेकी पक्राउ परेका हुन् । जिल्ला प्रहरी...

दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

काठमाडौँ । दाङमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छन् । ३० वर्षीय पति पंकज गुप्ताको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–१४ डेरा गरी बस्ने भारत घर भएकी ३५ वर्षीया गायत्री नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । गायत्रीले सिलौटाको लोरा प्रहार गर्दा पंकजको मृत्यु भएको खुलेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई […]

परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

दाङमा परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । परपुरुषसँगको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएपछि राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने अन्दाजी ५४ वर्षीय लप्टेन चौधरीको हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा श्रीमती ५० वर्षिया उमादेवी चौधरी र सोही वडाको मसरिया बस्ने ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालिको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकन्द रिजालले जानकारी दिए। राजधानी दैनिकमा खबर छ ।

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो । सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरील

घरायसी विवादमा श्रीमतीले गरिन् श्रीमानको हत्या

दैलेख : नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। हत्याको कारण घरायसी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरायसी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९:३० बजे हत्या गरेका हुन्।प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको थाहाखबरलाई बताए। श्रीमानको हत्या गर्ने

श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ

बर्दिया । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् । ३८ वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते […]