विभाजनतिर जसपा : ठाकुर र यादव समूह कुन बलियो ?

२२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने निश्चित भएको छ । पार्टीको ‘आधिकारिकता विवाद’ हल गर्न निर्वाचन आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । अब निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार एक पक्षलाई जसपाको आधिकारिकता दिनेछ भने अर्को पक्षलाई नयाँ पार्टी दर्ता गर्ने अवसर दिनेछ । यो […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिलाई फकाउन ठाकुर र यादव जनकपुरधाममा

जनकपुरधाम– पार्टी विभाजनपछि निर्वाचन कार्यालयमा जनप्रतिनिधिहरु पार्टी रोजिरहेको समय जनप्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न जसपा र लोसपाका अध्यक्ष जनकपुरधाम पुगेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी अहिले जनप्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्न जनकपुरधाममै बसेका हुन्। बुधबार लोसपा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरु जनकपुरधाम आएका […]

जसपा पार्टी आधिकारिकता विवादः असार ३ गते सुनुवाई हुने

काठमाडौं। निर्वाचन आयोगले जसपाको पार्टी आधिकारिकताको विवाद सम्वन्धिमा साउन ३ गतेदेखि सुनुवाई गर्ने भएको छ। आयोगले बिहीबार सुनुवाईका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेका हो। आयोगले पार्टी अध्यक्ष ठाकुर र यादव पक्षसँग छलफल गरेपनि सहमति हुन नसकेपछि राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार विवाद निरुपण गर्न लागेको हो।

आयोगको निर्णयपछि जसपा : यादव रिसाए, ठाकुर अल्मलिए !

जनता समाजवादी पार्टी (जसपा) मा साविककै पदाधिकारीहरुलाई कायम राख्ने गरी निर्वाचन आयोगले निर्णय सुनाएपछि उपेन्द्र यादव पक्ष रुष्ट बनेको छ । महन्थ ठाकुर पक्षले भने अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने भन्दै अलमलमा परेको छ ।एक–अर्कालाई कारवाही गरेका पत्र निर्वाचन आयोगमा पठाएर दर्ता किताव अद्यावधिक गर्न माग गरेका जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अमान्य घोषित गर्दै ठाकुर र यादव दुबै अध्यक्ष रहेको साविककै पदाधिकारीलाई ब्युँताइदिएको छ ।दुवैतर्फबाट परेका निवेदनमाथि फैसला गर्दै आ

विभाजनको डिलमा जसपा, एकअर्कालाई कारबाहीको होडबाजी

दुईजना अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्कोलाई कारबाही गर्ने होडबाजी चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले शनिबार कार्यकारिणी समितिको बैठक राखेर अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहित चारजनालाई कारबाहीको निर्णय गरेको थियो।  त्यसको भोलिपल्ट आइतबार ठाकुर पक्षले यादव समूहका १२ जना सांसदलाई कारबाहीको निर्णय गरेको छ। यो कारबाहीमा यादव पनि परेका छन्। कारबाहीलाई वैधता दिलाउन एकले अर्को पक्षका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्।  एक पक्षले गरेको निर्णयलाई अर्को पक्षले वैध ...

स्पष्टीकरण सोध्ने निर्णय मान्य नहुने महन्थ ठाकुर भनाई

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुर,उपेन्द्र यादव पक्षले गर्ने कुनै पनि निर्णय नमान्ने बताएका छन्। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट आइतबार ठाकुरले कुनै पनि निर्णय नमान्ने बताएका हुन। यादव पक्षका ३१ सदस्य सहभागी बैठकले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण […]

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।

जसपालाई निर्णय लिन सकस : बैठकले औपचारिकता समेत पाएन, ५ मिनेटमै टुंगियो

जनता समाजवादी पार्टीका शीर्ष नेताको मंगलवारको बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ । जसपा स्रोतका अनुसार पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठसहितका शीर्ष ६ जना नेताहरूको अनौपचारिक बैठक बसेको थियो । वर्तमान सत्ता समीकरणमा अनिर्णयको अवस्थामा रहेका बेला कुनै न कुनै निर्णय लिने भनेर बसेको उक्त बैठक ५ मिनेट मात्र बसेको एक नेताले बताए । 'आज बसेको बैठक अनौपचारिक बैठक थियो, बसेको ५ मिनेटमै विन...

सत्ता सहकार्यबारे काँग्रेस र जसपाका शीर्ष नेता छलफलमा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताबीच वार्ता शुरू भएको छ । सम्भावित सत्ता समीकरणबारे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा नेताहरुबीच छलफल जारी छ । जसपाबाट बाबुराम भट्टराई , महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो र काँग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् ।जसपाका नेतासँगको छलफलअघि काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीबीच पनि छ

जसपा शीर्ष नेताहरूको बैठक बालकुमारीमा

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान मस्यौदा तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न जसपा शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो सहभागी ...

जसपा नेपालको संसदीय दल दुईवटा !

काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको एक वर्ष हुन लागे पनि अझै संसदीय दल समायोजन भएको छैन ।समायोजनपछि जसपा संसदीय दलको नेता को हुने भन्नेबारे पनि प्रस्ट भइसकेको छैन । सो पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्ट...