सोलुखुम्बुमा थप तीन प्रहरी चौकी

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको तीन स्थानमा नयाँ प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउनका लागि सोलुदूधकुण्ड नगरपालिको टाप्टिङ, महाकुलुङ गाउँपालिकाको नाम्लुङ र खुम्बुपासाङल्हमू गाउँपालिकाको नाम्चेमा प्रहरी पोष्ट खडा गर्न लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार सगरमाथाको प्रवेशद्वारका रुपमा रहेको नाम्चेमा […]

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज वैशाख १२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा […]

अमेरिकामा थप चिनियाँ ‘प्रहरी चौकी’ फेला

काठमाडौँ- अमेरिकी सुरक्षा निकायले अमेरिकामा चीनले स्थापना गरेका थप ६ अवैध ‘प्रहरी चौकी’ पत्ता लगाएका छन् । न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी सुरक्षा निकायले आफ्नो देशमा रहेका थप ६ चिनियाँ ‘प्रहरी चौकी’ पत्ता लगाएका हुन् । यससँगै अमेरिकाभर अन्य धेरै गैरकानूनी संस्थाहरू पनि फैलिएको दाबी गरिएको छ । चीनमाथि बेलाबेलामा जासुसीको आरोप लाग्ने गरेको छ […]

पाणिनी गाउँपालिकामा प्रहरी चौकीको सिलन्यास

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रहरी चौकी स्थापना हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ८ पालिमा निर्माण हुन लागेको भवनकाे गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले संयुक्त रुपमा सिलन्यास गर्नु भएको छ। प्रहरी चौकी स्थापना भएपछि नागरिकको सुरक्षामा थप टेवा पुग्ने गाउँपालिका अध्यक्ष न्यौपानेले बताउनुभयो । […]

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।

जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना

जुम्ला – जुम्लाको शनिगाउँमा स्वीकृत भएको १५ वर्षपछि प्रहरी चौकी स्थापना भएको छ । सिञ्जा गाउँपालिका वडा नम्बर ५ र ६ लाई लक्षित गर्दै स्थापना गरिएको प्रहरी चौकीको आज शुक्रवार उद्घाटन गरिएको छ ।  २०६३ सालमै प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकारबाट स्वीकृति प्राप्त भएको ठाउँमा यस पटक प्रहरी चौकी स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले बताउनुभयो ।  प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले चाैकी स्थापना भएपछि शान्ति, सुरक्षाको थप प्रत्याभूति दिने र शनिगाउँ क्ष...

दाङका दुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना

जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनको लागि दाङमा थप दुुई स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । जिल्लाको घोराही ५ दलजितपुर र वडा नम्बर ११ को हापुरे शिवपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी र जिल्ला प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बुधबार दुवै स्थानका चौकी आज उद्घाटन गरेका छन् ।वडा कार्यालयको सिफारिसमा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम  ग्रामीण क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी द

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनसरीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी घुस्किबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।