प्रचण्ड प्रधानमन्त्री नियुक्त, स्वास्थ्य मन्त्रालय कुन दलको भागमा?

पछिल्लो पाँच वर्षमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी अस्थिर बनेको छ। पाँच वर्षमा १० जना मन्त्री र राज्यमन्त्री भए भने सचिवहरु पनि त्यही अनुसार परिवर्तन भएका छन्।