जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८-०७९ को ६ महिनामा २८ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीका अनुसार साउनदेखि पुस मासन्तसम्मको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका ३९ सय वटा सवारी साधन कारबाहीबाट उक्त रकमको राजस्व संकलन भएको हो ।साउनमा ४ सय १३ सवारी […]