कृषि क्षेत्र सुधारका लागि चाल्नुपर्ने कदमहरू

नेपालमा कृषिक्षेत्रको उत्थानका लागि पहल सुरु भएको आठ दशक भइसकेको छ । कृषिक्षेत्रको विकासको पहिलो पहल वि.सं. १९८२ ताका चारखाल अड्डाबाट भएको पाइन्छ । सोही वर्ष सिंहदरबार परिसरमा कृषि प्रदर्शनी फार्म खुलेको थियो । वि.सं. १९९४ मा कृषि विकास परिषद्को स्थापना भएको थियो, जसको उद्देश्य कृषिक्षेत्रको समग्र विकास गर्नु थियो । कृषिक्षेत्रको सुधारका लागि २०२१ […]