ओलम्पिक, एसियन र साफ सहभागी खेलाडीलाई सम्मान

प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडीलाई सम्मान गर्ने जानकारी गराएको हो। असार असार १९ गते विराटनगरमा ओलम्पिक, एसियन र साफमा खेलका खेलाडी लाई सम्माने गर्ने बो...

सम्बन्धित सामग्री

प्रदेश १ मा खेलाडी सम्मानसँगै निःशुल्क स्वास्थ्य उपचार हुने

विराटनगर- विभिन्न अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गरेका खेलाडीलाई प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले सम्मान गरेको छ। विराटनगरमा आइतबार आयोजित कार्यक्रममा बोर्डले प्रदेश १ का विभिन्न स्थानबाट ओलम्पिक, एसियाली खेलकुद तथा दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाएका १ सय ८७ जना खेलाडीलाई सम्मान गरेको हो। सो क्रममा प्रदेशबाट विभिन्न ओलम्पिक खेलमा सहभागी ९ जना खेलाडी, एसियन खेलकुदमा सहभागी […]

प्रदेश १ का राष्ट्रिय खेलाडीलाई आज सम्मान गरिँदै

इलाम : विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी प्रदेश १ का खेलाडीलाई सम्मान गरिँदैछ। प्रदेश खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागी खेलाडीलाइ आइतबार सम्मान गर्न लागेको हो। विराटनगर एयरपोर्ट रोडमा रहेको पर्पलहेजमा खेलाडी सम्मान कार्यक्रम राखिएको बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए ।सम्मानसँगै प्रदेश १ बाट अन्तरराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीको बृहत् भेला आयोजना गरिएको उनले बताए। हालसम्म प्रदेश १ बाट ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५०

सागका कास्य विजेता आचार्य सम्मानित

भर्खरै सम्पन्न साउथ एसियन गेम (साग)मा ब्याडमिन्टन प्रतियोगीतामा सहभागी भएर कास्य पदक जितेका खोटाङका एक खेलाडीलाई सम्मान गरिएको छ। नेपाल सरकारको आयोजनामा भएको सागमा ब्याडमिन्टन प्रतियोगीतामा टिम इभेन्टतर्फ कास्य पदक जितेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का खेलाडी जीवन आचार्यलाई सम्मान गरिएको हो।