फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलरमा हराएका श्रीमानको पर्खाइमा सृष्टि

काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आगामी भदौ १० गते रिलिज हुने फिल्मको ट्रेलरमा अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य पात्र राधाको भूमिकामा देखिएकी छिन्। यो फिल्म सृष्टि वरिपरि घुमेको देख्न सकिन्छ। २ मिनेट २० सेकेन्ड लामो ट्रेलरबाट गाउँले महिलाको भूमिकामा देखिएकी सृष्टिले हराएका  श्रीमानको खोजी गरिरहेको…