स्वरोजगार महिलालाई उपमहानगरको सम्मान

बुटवल – बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ। उपमहानगरले सडक छेउ र सार्वजनिक चोकमा मकै पोलेर र सालको पात बेचेर गुजारा चलाउँदै आएका स्वरोजगार महिलालाई सम्मान गर्न थालेपछि ती पेसामा संलग्न महिला उत्साहित भएका छन्। स्थानीय महिलाले जीविकोपार्जनका लागि सडकपेटीमा हरियो मकै पोलेर, सालको […]