समानुपातिकबाट ३३ % पुर्‍याउनुपर्ने बाध्यता

काठमाडौं, मंसिर १६ । प्रदेशसभा सदस्यमा १३ महिलाले प्रत्यक्षबाट चुनाव जितेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा महिलाले प्रत्यक्षतर्फ चुनाव जित्न सकेनन्। देशभर ७ वटा प्रदेशका ३३० वटा निर्वाचन क्षेत्रबाट चुनाव जित्ने महिलाको संख्या नगण्य छ। प्रतिनिधिसभामा जस्तै प्रदेशसभामा प्रत्यक्षतर्फबाट महिलाले कम सिट जितेपछि समानुपातिकबाट ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यतामा दलहरू पुगेका छन्। गण्डकी प्रदेशको स्याङ्जा, […]