विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२

नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य लामो योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड विजय कृष्ण...

सम्बन्धित सामग्री

आइसिटी अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धीलाई शुक्रबारसम्म भोट गर्न पाइने

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ यही शुक्रबार अर्थात १६ डिसेम्बर, २०२२ सम्मका लागि मात्रै खुल्ला रहने भएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२  इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनसको ३ विधामा उत्कृष्ट ५ को घोषणा भइसकेको छ । अहिले सर्वोत्कृष्ट छनोटका लागि पब्लिक भोटिङ चलिरहेको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन...

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ विद्यार्थीका परियोजना छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ विद्यार्थीका आईडियाबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।  राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधा अन्तर्गत कुल ५२ आईडियाले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक...

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ प्रडक्ट छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।  प्रडक्ट आइसिटी अवार्ड विधा अन्तर्गत कुल ३६ प्रडक्टले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको...

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ स्टार्टअप छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ स्टार्टअप उत्कृष्ट ५ घोषणा गरिएको हो ।  स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको हो...