नेपाल एसबिआई बैंकद्वारा वृद्धाश्रमलाई सहयोग, इटहरी र इलाम शाखा स्थानान्तरण

काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले अत्यावश्यक सामग्री उपलब्ध […]