सौगात मल्ल अभिनित फिल्म ‘द रेड सुटकेस’को टिजर सार्वजनिक

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि नै सौगात मल्ल स्टारर ‘द रेड सुटकेस’को महत्वपूर्ण दृश्य सार्वजनिक भएको छ । प्रतिष्ठित भेराइटी म्यागजिनले यो दुई मिनेट लामो क्लिपलाई बाहिर ल्याएको छ । यो ट्रेलरमा सौगात मल्ल पिकअप गाडी चालकको भूमिकामा देखिएका छन् । सौगातको पात्रले एउटा रातो सुटकेसलाई गाडीमा हालेर अघि बढ्छ । क्लिप […]

सम्बन्धित सामग्री

द रेड सुटकेसको टिजरमा प्रविण हाबी

काठमाडौं । चलचित्र ‘द रेड सुटकेस’ को टिजर सोमबार रिलिज गरिएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर यही ३० चैतमा यो चलचित्र रिलिज हुँदै छ । यो चलचित्रमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडालगायतको मुख्य भूमिका रहेको छ । भेनिस चलचित्र फेस्टिभलमा दुई–दुईवटा अवार्ड जित्न सफल यो चलचित्रको निर्माण संस्था आईसफल […] The post द रेड सुटकेसको टिजरमा प्रविण हाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘द रेड सुट्केस’को पोस्टरमा सृष्टि, सौगात र विपिन

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको नेपाली फिल्म ‘द रेड सुटकेस’ आगामी चैत ३० गते प्रदर्शन तयारीमा छ । प्रदर्शन मिति तय गर्दै फिल्मले आइतबार आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका शीर्ष कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक छ । सृष्टि श्रेष्ठ ग्रामीण महिलाको भूमिकामा देखिएकी छन् । सौगात मल्ल र विपिन कार्की पनि […]

‘द रेड सुटकेस’ चैत ३० गते

अभिनेता सौगात मल्ल र विपीन कार्की अभिनित ‘द रेड सुटकेस’ आगामी चैत ३० गते रिलिज हुने भएको छ। सोमबार ‘द रेड सुटकेस’ फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले यस्तो जानकारी दिएको हो ।...

‘द रेड सुटकेस’ चैत ३० गते

अभिनेता सौगात मल्ल र विपीन कार्की अभिनित ‘द रेड सुटकेस’ आगामी चैत ३० गते रिलिज हुने भएको छ। सोमबार ‘द रेड सुटकेस’ फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले यस्तो जानकारी दिएको हो ।...

‘द रेड सुटकेस’ स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा छनोट

काठमाडौं । प्रतिष्ठित भेनिसपछि विपिन कार्की, सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर ‘द रेड सुटकेस’ स्वीट्जरल्याण्डको जुरिच फिल्म फेस्टिभलमा मनोनयन भएको छ । युरोपको प्रतिष्ठित मानिने यो फेस्टिभल बिहीबारदेखि सुरु भएको छ । फेस्टिभलको वेबसाइटअनुसार यो फिल्म युरोपेली समयानुसार यो साताको शनिबार र आइतबार तथा अर्को साताको बिहीबार र आइतबार स्क्रिनिङ हुँदैछ । जुरिचको फिचर […]

भेनिसको फोटोकलमा हर्षित देखिए सौगात, सृष्टि र विपिन

काठमाडौं । नेपाली समयानुसार शुक्रबार बेलुका भेनिस फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर हुँदैछ । प्रिमियरअघि फिल्मका कलाकारले भेनिसको फोटोकलमा सहभागिता जनाएका छन् । निर्देशक फिडेल देवकोटा, निर्माता रामकृष्ण पोखरेल, कलाकारहरु विपिन कार्की, सौगात मल्ल, सृष्टि श्रेष्ठ, छायाकार सुसन प्रजापित लगायतले फोटोकलमा भाग लिए । भेनिसको ओरिज्यान्टी विधामा छनोट भएको यो फिल्मले […]