गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडमा सहमति जुट्ला त ?

काठमाडौँ । आसन्न निर्वाचनका लागि सत्तारूढ गठबन्धनले समानुपातिकको बन्दसूची बुझाइसकेको छ। समानुपातिकमा सहमति भए पनि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा भने अझै सहमति जुट्न नसक्दा किचलो बढ्दै गएको छ। बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। हिजो पनि शीर्ष नेताहरूबीच दिनभर छलफल […]

सम्बन्धित सामग्री

गठबन्धनकाे बैठक बस्दै, सिट बाँडफाँडमा सहमति जुट्ला त?

काठमाडाैँ- आसन्न निर्वाचनका लागि सत्तारूढ गठबन्धनले समानुपातिकको बन्दसूची बुझाइसकेकाे छ। समानुपातिकमा सहमति भए पनि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा भने अझै सहमति जुट्न नसक्दा किचलाे बढ्दै गएकाे छ। बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक शनिबार पनि बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। हिजाे पनि शीर्ष नेताहरूबीच दिनभर छलफल भएकाे […]

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, जुट्ला त सहमति ?

काठमाडौं, भदौ २६ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । अहिले बिहान ८ बजेदेखि सुरु हुने भनिएको बैठकमा सिट बाँडफाँटमा सहमति टुङ्ग्याउने गठबन्धनमा आवद्व शिर्षनेताहरुको तयारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकलाई निर्णायक रुपमा हेरिएको छ । यसअघि शनिबार बसेको बैठकपछि सहमतीलाई अन्तिमरुप दिन मात्रै बाँकि रहेको […]

सत्ता गठबन्धनको बैठक बस्दै, संसदीय निर्वाचनको मितिमा सहमति जुट्ला ?

काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बैठक आज बिहान बस्ने भएको छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका छन् । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका छन् ।  त्यसैले, कांग्रेस सभापतिसमेत...

तालमेलकाे भागबण्डाबारे छलफल गर्न गठबन्धन बैठक बस्दै, जुट्ला सहमति ?

चुनावी तालमेलबारे छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनकाे बैठक आज बस्दैछ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनको बैठक बस्न लागेकाे हाे ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै, जुट्ला एमसीसीमा सहमति?

काठमाडौं : एमसीसीसँगको सम्झौताका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। दिउँसो ३ बजे बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो। हिजो संसदमा एमसीसी सम्झौता टेबुल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कसरत गरे पनि गठबन्धनका अन्य दल सहमत हुन नसकेपछि यत्तिकै रोकिएको थियो। प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…