सम्झना बोहोरा हत्याका अभियुक्त सार्वजनिक

काठमाडौँ । प्रहरीले सम्झना बोहोरा हत्याका अभियुक्त सार्वजनिक गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहोराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो ।