काठमाडौं, असार २० । इंग्ल्याण्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युक्रेनविरुद्ध सहज जित निकाल्दै उसले सेमिफाइनलको यात्रा सुरु गरेको हो । भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डले युक्रेनविरुद्ध ४–० को शानदार जित दर्ता गरायो । इंग्ल्याण्डलाई सहज जित दिलाउन कप्तान ह्यारी क्यानले दुई गोल गरे । इटालीमा भएको खेलमा इंग्ल्याण्डले सुरुवातमै अग्रता लिएको थियो । […]