आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको भिड

काठमाडौं : बबरमहलस्थित टक्सार महाशाखामा सिक्का र असर्फी किन्नेको भिड लागेको छ। तिहारका लागि सिक्का र असर्फी किन्नेको भिड लागेको हो।  यो शनिवार धन त्रयोदशी व्रत अर्थात धनवन्तरी जयन्ती हो। सो दिन धातु, गहना, भाडाकुडा खरिद गर्नुपर्छ भन्ने धार्मिक चलन छ। यस्तै, लक्ष्मी पूजामा पनि नयाँ सिक्का र अर्सफी चढाउने गरिन्छ। त्यसैले महाशाखामा सुन…

सम्बन्धित सामग्री

आयो तिहार : टक्सार महाशाखामा सुन र चाँदीको सिक्का र असर्फी किन्नेको लाग्यो भिड

काठमाडौं। बबरमहलस्थित टक्सार महाशाखामा सिक्का र असर्फी किन्नेको भिड लागेको छ। तिहारका लागि सिक्का र असर्फी किन्नेको भिड लागेको

सुनका सिक्का र असर्फी आइतबारसम्म किन्न पाइने, १० हजार वटा सिक्का मौज्दात

नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनका सिक्का, असर्फी तथा टक्सारहरुको बिक्री वितरण शुरु गरेको छ । बबरमहलस्थित टक्सार विभागबाट बिहीबारदेखि शुरु भएको असर्फीको बिक्री वितरण आगामी आइतबारसम्म जारी रहने बैंकले जनाएको छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालका अनुसार गत वर्षहरू जस्तै यसपटक पनि बैंकले २.५ ग्रामका, ५ ग्रामका र १० ग्रामका सुनको सिक्का सर्वसाधारणलाई उपलब्ध गराएको छ भने रु. १००० अंकित चाँदीको सिक्का समेत उपलब्ध गराएको छ । रु. १००० अंकित चाँदीको सिक्काको मूल्य १६