कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ गरी उनीमाथि लागेका आरोपबारे निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । जेन-जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा भदौ २६ गते जारी प्रेस वक्तव्यमा बेनमाथि कल बाइपास तथा विदेशी जासुसी संयन्त्रसँग कथित अपारदर्शी सम्पर्क रहेको आरोपबारे गम्भीर अनुसन्धान गर्न माग गरिएको हो । संगठनले गम्भीर […]