माओवादी र एसले एक सिट पनि जिते भने मेरो सबै सम्पत्ति त्यागेर वृन्दावन जान्छु : दुर्गा प्रसाईं (भिडिओ)

सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईं आफ्ना विरोधीहरूमाथि खनिएका थिए । विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न उनले चुनौती दिए ।

सम्बन्धित सामग्री