जसपाका महतो बने वन मन्त्री

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन् । मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन् ।  त्यसैगरी प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् ।

सम्बन्धित सामग्री

वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । वन मन्त्री वीरेन्द्र महतो र राज्यमन्त्री प्रमीला कुमारीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार नियुक्त गरेका दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिए […] The post वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश १ का वन मन्त्री शेखरचन्द थापाको निधन

विराटनगर : प्रदेश नम्बर १ का वन मन्त्री एवम् मोरङको क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ। गत असोज २३ गते मनोनयन गरेको भोलिपल्टै न्यूमोनिया र डेङ्गुका कारण अस्पताल भर्ना भएका थापाको बुधबार विराटनगरको नोबेल अस्पतालमा निधन भएको हो। थापा असोज २४ गते नोबेल…

प्रदेश नं १ का वन मन्त्री थापाको निधन

विराटनगर – प्रदेश नं १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। डेंगु संक्रमण भएर उपचाररत ५६ वर्षीय थापाको आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो । मंगलबार मात्रै नोबेल अस्पतालमा भर्ना गरिएका मन्त्री थापाको आज बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले बताए । थापाको यसअघि […]

प्रदेश-१ का वन मन्त्री शेखरचन्द्र थापाको निधन

काठमाडौं । प्रदेश-१ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको आज बुधबार बिहान निधन भएको छ । थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई सुरूमा डेंगु संक्रमण भएको थियो । पछि उहाँलाई निमोनियासमेत भएको थियो । उहाँको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर […]

वन मन्त्री यादव सेनेगल प्रथान

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगल प्रस्थान गरेका छन्। उक्त बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। तीन […]

वन मन्त्री भन्छन्, ‘रुख काट्न दिएपनि गाली, नदिए पनि गाली’

वन तथा वातावरण मन्त्री प्रदिप यादवले आफूले मन्त्रालय जिम्मा लिएको ४५ दिन भएको तर जे गर्दा पनि गाली मात्रै खाने गरेको दुखेसो पोखेका छन् । आइतबार नेपाल वातावरण पत्रकार समुह ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले रुख काट्न दिँदा पनि गाली र नदिँदा पनि गाली खानुपरेको बताएका छन् । ‘रुख काटन नदिऊँ विकास विरोधी भन्छन् काट्न दिऊँ जगंल विनाश भयो भने गाली खाने अवस्था छ ।’आफूले काम गरेको ४५ दिन बितिसक्दा पनि कर्मचारीहरुसँग काम लिन निकै गाह्रो भएको उनको भनाई छ । उनले भने,

चुरे संरक्षण पहिलो मेरो प्राथमिकतामा रहनेछ : नवनियुक्त वन मन्त्री महतो

प्रदेश-२ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुघन महतोले आफ्नो पहिलो प्राथमिकता चुरे संरक्षण हुने बताएका छन् ।

के थियो वन मन्त्री बनेका नारदमुनि रानाको पासपोर्ट काण्ड?

काठमाडौं : २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धामा उत्रिएका एक पात्र एकाएक चर्चामा आएका थिए। चर्चामा आउनुको कारण उम्मेदवार भएरभन्दा पनि प्रतिस्पर्धी 'हाइ प्रोफाइल' हुनु थियो। उनी थिए, नारदमुनि राना। कैलाली ५ बाट उनी नेपाली कांग्रेसका उम्मेद्वार आरजु राणा देउवासँग भिड्दै थिए। आरजु नेपाली कांग्रेसभित्र राजनीतिले भन्दा पनि पार्टी सभापति…

वन मन्त्री आलेलाई उपहार

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलेलाई नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका अध्यक्ष श्यामसुन्दर ढकालबाट उपहार । तस्वीर, रासस

आरक्षपीडितको समस्या चाँडै समाधान गर्छु : वन मन्त्री आले

विमल विष्ट, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाडो समाधान गर्ने बताउनु भएको छ । चौथो शुक्लाफाटा पर्यटन महोत्सबको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वन तथा वातावरण मन्त्री आलले वर्षौदेखि आरक्षपीडित भएकाहरुको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आरक्षपीडितको बारेमा मैले सबै […]