संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गरेका छन्।
भोजपुर नगरपालिका–४ दावास्थित सिद्धेश्वर माविका विद्यार्थीलाई सूचना प्रविधि पढाउन १० थान कम्प्युटरको जोहो गरिएको छ। तर, कम्प्युटर सिकाउने शिक्षक नपाएर ती कम्प्युटर विद्यालयको एउटा कोठामा थन्किएका छन्। प्रधानाध्यापक सुवास दाहालका अनुसार सरकारी अनुदानबाट ११ वर्षअघि दुई र सात वर्षअघि आठ वटा डेस्कटप खरिद गरिएको थियो। शिक्षक अभावले विद्यार्थीको कम्प्युटर सिक्ने चाहना पूरा गर्न नसकेको उनी […]
महाधिवेशनले उब्जाएको पार्टीको आन्तरिक विवादका बेला शेरबहादुर देउवापक्षमा देखिएका अधिकारीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनलाई ग्रहण गर्ने बताएका छन् ।
४ माघ, हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशका १३ वटा जिल्लाका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये २८ वटा क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । ५ वटा क्षेत्रमा भने उम्मेदवार टुंगिन बाँकी रहेको छ ।
शनिबार दिउँसो …
निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ । शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो । […]
डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने नेपाल सरकारको निर्णय विवादमा परिरहेका बेला भारतमा भने मिल्दोजुल्दो प्रकृतिको मुद्दामा सर्वोच्च अदालतले कर असुलीको स्पष्ट र कडा फैसला सुनाएको छ । मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता (DTAA) हुँदाहुँदै पनि कर छल्ने उद्देश्य देखिएमा कर छुट दिन नमिल्ने भारतको व्याख्याले नेपालमा भइरहेको डोल्मा फन्ड प्रकरणको भविष्य अझ अनिश्चित बनाइदिएको […]