नेपाल र स्पेन सम्बन्ध ५५ वर्षमा : म्याड्रिडमा घोडा दौड हुँदै

बार्सिलोना । स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५औं वार्षिकोत्सवको अवसरमा म्याड्रिडमा घोडा दौड हुने भएको छ। नेपाली राजदूतावास म्याड्रिडको आयोजनामा मे १३ मा एक भव्य समारोहबीच नेपाली सांस्कृतिक कार्यक्रमसहित घोडा दौड हुने भएको हो । नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमशिखरहरु सर्वोच्च शिखर सगरमाथासहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण हिमशिखरको नाममा […]